नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको हो । उनको आज कोशी ब्यारेजमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
उनले आफ्नो जीवनकालको अधिकांश समय कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएका थिए।





























प्रतिक्रिया