२०७५ समीक्षा: देशले गुमाएका व्यक्तित्वहरु (भिडियो रिपोर्ट)

२०७५ समीक्षा: देशले गुमाएका व्यक्तित्वहरु (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

मर्ने कसैलाई रहर हुँदैन ।
तर, मान्छे नमर्ने सहर हुँदैन ।

प्रकृतिको यो नियमलाई हामी न बदल्न सक्छौँ, न त रोक्न नै । भनिन्छ, दैवको लिला अपरम्पार छ । कहिले कसलाई के हुन्छ थाहा हुँदैन ।

मृत्यु आफैमा दु:खद  घटना हो। मृतकका परिवारलाई त असह्य पीडा हुने नै भयो। तर, कतिपयको मृत्युले सिंगो देश र बिश्वलाई ठूलो पीडा दिन्छ।  तर, मानिसले बनाएको ईतिहास भने जहिल्यै ताजा भईराख्छन् । उनीहरुको नाम र कामलाई सधैँ तारिफ र प्रशंसा गरिन्छ । उनीहरुको महिमा र गीत गाईन्छ ।

आज हामीले बर्ष २०७५ मा नेपालले गुमाएका केही व्यक्तित्वहरुको बारेमा चर्चा गर्दैछौ।

प्रस्तुत छ हामीले तयार पारेको भिडियो रिपोर्ट

 

Logo