अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, १० घाइते

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, १० घाइते

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका ८ लाट्टेबासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

सन्धिखर्कबाट खिल्जीतर्फ जांदै गरेको लु १ ज १२२९ नम्बरको को जीप दुर्घटनामा परी १० जना घाइते भएका छन् । जीप दुर्घटना हुनुको कारण खुलेको छैन ।

Skip This
Skip This
Logo