काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । केही महत्वपूर्ण विषयमा निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा के के विषयमा छलफल हुने भन्ने बुझ्न नसकिएपनि महत्वपूर्ण विषयमा निर्णय गरिने जनाईएको छ ।
साथै बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारको कार्य सञ्चालनका विषयमा पनि छलफल हुने जनाइएको छ।





























प्रतिक्रिया