आज (शुक्रबार) काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पूर्वी र मध्य क्षेत्रका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।
यस्तै तराईका सीमाना र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ।





























प्रतिक्रिया