५ न्यायाधीश नियुक्तिका लागि सिफारिस

५ न्यायाधीश नियुक्तिका लागि सिफारिस

केन्द्रबिन्दु
0
Shares

न्यायपरिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त ५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

सिफारिस हुनेमा प्रकाश ढंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।

नियुक्ति सिफारिसका लागि मंगलबार बिहान न्यायपरिषद् बैठक बसेको थियो।

Skip This
Skip This
Logo