अस्ट्रेलियाको मेलवर्न पार्कमा रहेको एउटा तालको रंग एकाएक परिवर्तन भएको छ । तालको रंग परिवर्तन भएर आफैं गुलाबी रंगको बनेको हो।
मेलवर्नको वेस्टगेटमा रहेको यो ताल मानवनिर्मत ताल हो । चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण पानीको रंग गुलाबी भएको बताइएको छ । यो ताल हेर्न आउने पर्यटकहरुको संख्या समेत उल्लेख्य बढेको बताइएको छ।




































प्रतिक्रिया