प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस

केन्द्रबिन्दु
0
Shares

संवैधानिक परिषदको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्त पदमा सिफारिस गरेको हो ।

बैठकले समावेशी आयोगको सदस्यसमेत सिफारिस गरेको छ । सदस्यमा विष्णुमाया ओझालाई सिफारिस गरिएको छ। सिफारिस भएका दुवैको संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सम्बन्धित पदमा नियुक्त गरिने प्रावधान छ ।

Logo