विराटनगर । साफ महिला च्याम्पियनसीपमा उपाधीका लागि जारी खेलमा पहिलो हाफ सकिएको छ । पहिलो हाफ सकिँदासम्म नेपाल र भारतका दुवै टीमले १-१ को बराबरी गोल गरेका छन् ।
विराटनगरस्थित शहीद रंगशालामा जारी खेलमा भारतले पहिलो गोल गरेको थियो । २६ औं मिनेटमा भारतकी डालिमाया छिबिलले फ्रिकिक मार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। बराबरी गोल गर्ने क्रममा नेपालका लागि सावित्रा भण्डारीले ३३ औं मिनेटमा जवाफी गोल गरिन् ।





























प्रतिक्रिया