पालुङमा बस दुर्घटना

पालुङमा बस दुर्घटना

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ्मा बस दुर्घटना भएको छ। फेदिगाउँबाट काठमाडौका लागि छुटेको बा ३ ख १९३९ नं को यात्रुवाहक बस जनकल्याण मावि नजिकै दुर्घटना भएको हो।

बसमा सवार यात्रुहरु भने शकुसल रहेका छन्। बिपरित दिशाबाट आएको मोटरसाइकललाई साइड दिन लाग्दा बस पल्टिएको इलाका प्रहरी कार्यालय पालुङ्ले जनाएको छ। बाटो भासिएर बस पल्टिएको प्रहरीले जनाएको छ।

 

फोटो: मन्जरी बलामी  

Skip This
Skip This
Logo