काठमाडौँको लाजिम्पाटमा एकजना तेस्रोलिंगी मृत्यु फेला परेका छन् । महानगरी प्रहरी वृत्त, दरबारमार्गका अनुसार मृत्यु हुनेमा पोखरा स्थायी घर भएका जीवन गुरुङ रहेका छन् ।
लाजिम्पाट बस्दै आएका गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला पेरका थिए । उनको कोठाको ढोका खुल्लै रहेको भेटिएको छ। गुरुङका आफन्तले जीवनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
गुरुङको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया