आज पशुपतिमा जे देखियो ( भिडियो सहित )

आज पशुपतिमा जे देखियो ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपालीमा एउटा उखान छ , पशुपतिको जात्रा सिध्राको व्यापार । यसले के जनाउँछ भने पशुपतिमा जात्रा लाग्दा मानिस धेरै उद्देश्य बोकेर जान्छन् । शिवरात्रीमा पशुपति जानेहरुको पनि त्यहि उद्देश्य हुन सक्छ । कोहि मन्दिर पूजाको लागि त कोहि रमाइलो हेर्न । कसैको उद्देश्य चोरी डकैतीको पनि हुन सक्छ । जात्रै हो जाउँ न त के रहेछ भनेर जानेहरुको संख्या पनि उस्तै हुन्छ । आज पशुपति परिशरमा भेटिएका भक्तजनहरुमा पनि यस्तो देखियो । के थियो त त्यहाँ, हेरौं यो भिडियोमा :

Logo