प्यारासुट दुर्घटनामा घाइते सैनिकलाई छाउनी अस्पताल लगियो

प्यारासुट दुर्घटनामा घाइते सैनिकलाई छाउनी अस्पताल लगियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा सैनिक प्यारासुट दुर्घटना भएको छ। सैनिक दिवसको अबसरमा टुडिखेलमा आयोजित कार्यक्रममा कौशल देखाइरहेका प्यारासुट दुर्घटना भएको हो ।

दुर्घटनामा  सैनिक जवान पूर्ण भण्डारी घाइते भएका छन्। उनको टाउको र दाया खुट्टामा चोट लागेको छ । उनलाई ट्रमा सेन्टरमा प्राथमिक उपचारपछि सैनिक अस्पताल लगिएको छ।

Skip This
Skip This
Logo