ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई फेसबूकले पनि बिदाइ गरेको छ ।
फेसबुकले अधिकारीको फेसबूक अकाउन्ट मेमोरिलाइज्ड अकाउन्टमा परिणत गरिदिएको छ । फेसबूकमा अहिले रवीन्द्रको प्रोफाइल खोल्दा ‘रिमेम्बरिङ रवीन्द्र अधिकारी’ देखाउछ।
फेसबूकले मृतक व्यक्तिहरूको फेसबूक अकाउन्टलाई मेमोरिलाइज्ड अकाउन्टमा परिणत गर्दै आएको छ ।





























प्रतिक्रिया