काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ । लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिएको थियो । तर सोमबार मात्रै नामावली सार्वजनिक गरिएको हो ।
१ हजार १ सय ३२ लेखा अधिकृतहरुको समायोजन गरिएको मन्त्रालयको वेबसाईटमा उल्लेख गरिएको छ । त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् ।





























प्रतिक्रिया