राम्रो बोल्ने भनौं वा धारावाहिक रुपमा गहकिला तर्क दिएर आफ्ना धारणाहरु सार्वजनिक गर्ने कमै भेटिन्छन् । कुनै पनि विषयमा भाषण गर्दैगर्दा विषयवस्तु र आफ्नो प्रस्तुत शैलीको बिशेष ध्यान दिएर भाषण गर्ने मानिस संख्यामा मात्र गन्न सकिन्छ ।
आफ्नो विषयवस्तु प्रस्तुत गर्नुपूर्व कुन विषयमा बोल्ने भन्ने कुरा तयारी गर्नुपर्ने हुन्छ । उक्त तयारीका साथ सभामा गहकिला र तार्किक वक्तव्य राखेर बोल्न सक्यो भनेमात्र त्यो व्यक्ति कुशल वक्ताको रुपमा परिचित हुन्छ ।
उसको भाषण सुन्ने श्रोताहरुको मन जित्न सफल हुन्छ । यसरी आफ्ना गहकिला तर्कहरु प्रस्तुत गर्दै सबैको मन जित्न सफल प्रवचकहरुका बारेमा आज हामी कुरा गर्दैछौँ ।
जसले नेपालमा मात्र होईन, विदेशमा पनि आफ्ना गहकीला तर्कहरु र सारगर्भित वक्तव्यहरु राखेर विश्वलाई चकित बनाउन सफल भएका छन् । आफ्नो गला र प्रस्तुत गर्ने कलाले उनीहरुलाई मन पराउनेको संख्या अधिक छ । हो त्यस्तै व्यक्तित्वहरुको आज हामी यो रिपोर्टमा कुरा गर्दैछौं ।
आउनुहोस् थाहा पाईराखौँ को-को हुन् त त्यस्ता व्यक्तित्वहरु ? जसको प्रवचन सुन्नलाई हजारौँ मानिसहरुको भीँड हुने गर्छ । उनीहरुको भाषणमा फिदा हने गर्छन अनि उनीहरुका भक्त बन्छन् र उनीहरुलाई गुरु बनाउँछन् ।





























प्रतिक्रिया