काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गर्ने भएको छ ।
बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।
राष्ट्रिय जलवायु सम्मेलन २०८१ मा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताएका छन् ।





























प्रतिक्रिया