मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीद्वारा राजीनामा

मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले राजीनामा दिएका छन् । उनले अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई बुधबार राजीनामापत्र वुझाएका हुन् ।

वीर अस्पतालमा मुटु रोग विभागलाई विकास र विस्तार गर्न १५ वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सरकारले सहयोग नगरेको भन्दै रेग्मीले राजीनामा दिएका हुन्।  उनले वीर अस्पतालमा मुटुरोगीको उपचार भन्दा पनि  गंगालाल पठाउने काम मात्र गर्नु परेको टिप्पणी गरेका छन् ।

उनले आफ्नो कार्यकाल सकिनुभन्दा ९ महिनाअघि नै राजीनामा दिएका हुन् ।

Skip This
Skip This
Logo