आजदेखि सरकारी कार्यालय खुल्दै

आजदेखि सरकारी कार्यालय खुल्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । तिहार पर्वको बिदा सकिएपछि आजदेखि सरकारी कार्यालय खुल्दै छन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकाले कार्यालय खुल्ने समय पनि छोटिएको हो । गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थियो ।

Skip This
Skip This
Logo