काठमाडौँसहित देशभर जाडो बढ्न थाल्यो

काठमाडौँसहित देशभर जाडो बढ्न थाल्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि मंगलबार बिहान काठमाडौँको तापक्रम ९.९ डिग्री सेल्सियस थियो । काठमाडौँ मात्रै नभई देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गएकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।

Logo