राजदूत शेर्पाको राजीनामा स्वीकृत

राजदूत शेर्पाको राजीनामा स्वीकृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो । मानव तस्करी, श्रम शोषण लगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिनुभएको थियो ।

परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो ।
रासस

Skip This
Skip This
Logo