त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ परेका छन् ।
प्रदर्शनका क्रममा राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्र तोड्ने खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा टिचिङको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ ।अनसनरत डा. गोविन्द केसीको समर्थन शिक्षण अस्पताललगायत देशभरका चिकित्सकहरु आन्दोलनरत रहेका छन् ।
उनीहरुले आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।





























प्रतिक्रिया