जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह : ९ जनाको मृत्यु , वीस भन्दा वढी घाइते

जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह : ९ जनाको मृत्यु , वीस भन्दा वढी घाइते

केन्द्रबिन्दु
0
Shares

धनुषा

सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको बसभित्र करेन्ट प्रवाह हुँदा ९ जनाको मृत्यु भएको छ ।

धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा सो दुर्घटना भएको थियो । त्यहाँ घटनास्थलमै ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किएको हो । थप विवरण आउन बाँकी छ।

Logo