सरकारले संस्कृति र धर्म जोगाउन पहल गरेन (भिडियो सहित )

सरकारले संस्कृति र धर्म जोगाउन पहल गरेन (भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

पछिल्ला दिनहरुमा विभिन्न ठाउँमा गुरुकुल आश्रम खोलेर विद्यार्थीहरुलाई संस्कृत शिक्षा दिने र उनीहरुलाई धर्म प्रचार प्रसारका साथै धर्म जोगाउने अभियानमा लगाउने परिपाटीको थालनी हुन थालेको छ । यस्तै मध्ये पवित्र तिर्थस्थल देवघाटमा पनि एउटा गुरुकुल आश्रम छ । जसको नाम छ महेश आश्रमस्थल । यहाँ अहिले २ सय जना भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यार्थीहरुसँग कुनै शुल्क नलिने र दाताहरुले दिएको सहयोगले नै यो आश्रम चलेको बताइन्छ । यसका एकजना धर्मगुरुले सरकारले संस्कृति र धर्मलाई जोगाउन पहल नगरेको आरोप लगाएका छन् । उनी हुन् , स्वामी रवणानन्द । के भने त्यस्तो उनले बाँकी हेरौं यो भिडियोमा :

 

Logo