नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा भाइरल ज्वरो फैलिएको छ। दाहाल अहिले निवासमा आराम गरिरहेका छन्। "/>

प्रचण्डको स-परिवार बिरामी

प्रचण्डको स-परिवार बिरामी

केन्द्रबिन्दु
0
Shares

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा भाइरल ज्वरो फैलिएको छ। दाहाल अहिले निवासमा आराम गरिरहेका छन्।

चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएको उनको सचिवालयले जनाएको छ ।  यस अघि दाहालकी धर्मपत्नी सीता  दाहाल बिरामी भएर  सुमेरु अस्पताल ललितपुरमा भर्ना भएकी थिइन्।

उनका बुहारी अर्थात खानेपानी तथा सरसफाईमन्त्री बिना मगर पनि आज अस्पताल भर्ना भएकी छन्।

Logo