काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ११ः२६ मा काठमाडौंको थापाथली आसपास केन्द्रबिन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जनाएको छ ।





























प्रतिक्रिया