काठमाडौं । सामाखुसीमा एक जनाको शव फेला परेको छ। सामाखुसी राधास्वामी मन्दिर नजिकै अन्दाजी ४० वर्षीय मानिसको शव फेला परेको महानगरीय प्रहरी प्रभाग तिलिङाटारले जनाएको छ ।
स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थलमा गएको थियो । शव नालीमा घोप्टो अवस्थामा रहेको र शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया