देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
कार्यकक्षमै मन्त्रीले सचिवलाई झापड हाने, पत्रकारकै अगाडि रोए सचिव
प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्।
प्रहरी इन्काउन्टरमा मारिने व्यक्ति ‘मोस्ट वान्टेड अपराधी’ भएको खुलाशा
प्रहरी कारवाहीमा मारिएका व्यक्ति प्रहरीको मोस्ट वान्डेड सूचीमा रहेका अपराधी रहेको रहस्य खुलेको छ । शनिवार मध्यरातमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीको जवाफी कारवाहीमा रुपन्देहीको शंखरापुरमा एक व्यक्ति मारिएका थिए । उनको छातीमा गोली लागेको थियो । उनी प्रहरीको सूचीमा रहेका ‘मोस्ट वान्टेड अपराधी’ केदार साहनी रहेको रहस्य खुलेको हो ।
चिकित्सा शिक्षा विधेयक संसदमा पेस
चिकित्सा शिक्षा विधेयक संसदमा पेस भएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गरेकी हुन् ।राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते संसदमा दर्ता भएको थियो। प्रतिनिधिसभाको साउन १३ को बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि समितिमा पठाउने निर्णय भए बमोजिम समितिमा साउन २१ मा पुगेको थियो।
वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन : कानूनमन्त्री
वाइडबडी प्रकरणबाट देउवालाई जोगाउँन गच्छादारको सक्रियता
टिपरको ठक्करबाट सडक किनारामा खेलिरहेका बालकको मृत्यु
माघ पहिलो साता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाने
घलेम्दीको आईपिओ करिब ४४ हजार जनालाई ३० कित्ता
पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था (भिडियोमा)
आइडीपी अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न
पाठशालामै यति ठूलो भ्रष्टाचार (भिडियोमा)
प्रधानमन्त्रीद्धारा संसदमा दिईएको आर्थिक तथ्यांक पुरै गलतः मिनेन्द्र रिजाल (भिडियोमा)
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर निर्वाचित
ज्योती मगर भन्छिन्, ‘निर्मलाका हत्यारा पक्रन नसक्ने प्रहरी होटलमा बसेको जोडी पक्रन्छ’
यस वर्ष नुवाकोटमा ४७ हलगोरु जुधाईदै (भिडियोमा)
रबिन्द्र मिश्रमाथि उज्वल थापाको ४ गहन आरोप (भिडियोमा)
पार्टी फुटेपनि विवेकशील साझा पार्टीको सिद्धान्त टुक्रिदैनः रवीन्द्र मिश्र (भिडियोमा)
उत्तर कोरिया–अमेरिका शिखर वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव
पैसा लिएर आउनुस गायक बन्न गाह्रो छैन खुमन अधिकारी (भिडियोमा)
यस्तो छ एक्सन र रोमान्सले भरिपूर्ण ‘रणवीर’ को ट्रेलर
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया