आज पुस २७ गते । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । "/>

पृथ्वीनारायण शाहका दिव्य उपदेश जुन अहिले पनि उत्तिकै सान्दर्भिक (पूर्णपाठ)

पृथ्वीनारायण शाहका दिव्य उपदेश जुन अहिले पनि उत्तिकै सान्दर्भिक (पूर्णपाठ)

केन्द्रबिन्दु
0
Shares

आज पुस २७ गते । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । तर कतिपयले भने शाहको आलोचना गर्छन् ।

तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।

 

दिव्य उपदेशको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् 

Logo