प्रहरीले भक्तपुरमा एटिएम मेशिन लुट्न खोज्ने दुईजना युवालाई पक्राउ गरेको छ । पुस २४ गते सूर्यविनायक नगरपालिका – ५, सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका बस्ने तिमाल गाउँपालिका, २ शर्सियुखर्क घर भएका ३९ वर्षीया रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका – ६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।





























प्रतिक्रिया