गायिका विष्णु माझी अन्ततः आमाबाबुको सम्पर्कमा, प्रहरी कार्यालयमा भयो भेट चर्चित गायिका विष्णु माझी पुष २२ गते आइतबार जिल्ला प्रहरी कार्यालय अर्थात सिडिओ कार्यालय स्याङजा पुगिन्, अरुवेला जस्तै मुख छोपेर ।
गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट र पुरै टाउको नै छोप्ने गरी कालो पछ्यौरा बेरेर र कालै माक्स लगाएर उनी त्यहाँ पुगेकी थिईन् ।
उनी आफ्ना पति लोकगायक सुन्दरमणि अधिकारीसँगै त्यहाँ पुगेकी थिइन् । अर्को कुरा सधा झैं उनीहरु दुवै जनाले पत्रकारसँग कुराकानी गर्न तथा फोटो खिच्न अस्वीकार गरे ।





























प्रतिक्रिया