पुर्व राष्ट्रपति यादव चिकित्सा सेवामा फर्कने

पुर्व राष्ट्रपति यादव चिकित्सा सेवामा फर्कने

केन्द्रबिन्दु
0
Shares

पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई सनिबार सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए ।

पुर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै संगतमा यादव राजनीतिमा आएका हुन् ।

Logo