पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवन बहादुर शाहीले वाइडबडी प्रकरणमा आफूलाई मुछेर चरित्र हत्या गरेको आरोप लगाएका छन् ।
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाईडबडी विमान खरिद प्रकृयामा दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेपछि पूर्वमन्त्री शाहीले सतही अध्ययन गरेर प्रतिवेदन तयार गरिएको आरोप लगाएका हुन् ।
उनले विज्ञप्ती जारी गर्दै गहिरो अध्ययन नै नगरि प्रतिबेदन तयार गरेर व्यक्तिको चरित्र हत्या गर्ने काम भएको भन्दै उपसमितिको प्रतिवेदनमाथि खण्डन गरेका छन् ।





























प्रतिक्रिया