काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागतको तयारीमा छौं । २०१८ मा भए गरेका काम कारवाहीको समिक्षा तथा भावी योजना तर्जुमा गर्नमा व्यस्त पनि छौं होला ।
समिक्षा, योजना तर्जुमा गर्दा आफ्नो भाग्यको पनि ख्याल गर्नुपर्ने हुन्छ । तपाई हामीले जे जस्तो कार्य गर्दा पनि ज्योतिष विज्ञानको पनि भर पर्नुपर्ने हुन्छ । जसले गर्दा तपाईले सोचेको वा गर्न आँटेको काम फत्ते हुन्छ ।
कुनै काम हुन सकिरहेको छैन् वा लाखौं प्रयास गर्दा पनि बिग्रिरहेको पनि हुनसक्छ । त्यसको लागि तपाईले आफ्नो भाग्यलाई पनि सम्झिनुपर्ने हुन्छ ।
यदि तपाई भाग्य वा राशिफलमा विश्वास गर्नुहुन्छ भने तपाईलाई केही सहज पनि हुनसक्छ । नयाँ वर्ष २०१९ को राशिफल प्रकाशित गरिएको छ । हेर्नुहोस तलको भिडियोमा बार्षिक राशिफलः





























प्रतिक्रिया