काठमाडौं । ‘सेक्स’ सबैको चियोचर्चाको बिषय हो । विकासोन्मुख र पूर्वीय समाजमा ‘सेक्स’ लाई निकै गोप्यताका साथ् लिइन्छ । कुनै पनि कुरा जति गोप्य राखिन्छ, अझ भनौ जति धेरै लुकाइन्छ त्यति नै त्यसको बारेमा चियोचर्चा र खोजतलास हुने गर्छ ।
हो, सर्च इन्जिन गुगलको रिपोर्टले पनि यस्तै भनेको छ । गुगलले सार्वजनिक गरेको सन् २०१८ को रिपोर्ट अनुसार ‘सेक्स’ शब्द खोज्ने बिश्व समुदायहरुमाझ नेपाली अग्रपंक्तिमा पर्छ ।
रिपोर्टमा सर्वाधिक ‘सेक्स’ शब्द खोज्नेहरुको सूचीमा नेपाल चौथो स्थानमा रहेको छ । बिशेषतः जाडो मौसममा धेरै नेपालीले गुगलमा ‘सेक्स’ शब्द खोजेका छन् । अक्टुबर १४ देखि नोभेम्बर १० सम्म धेरै ‘सेक्स’ शब्द खोज्ने गरेको गुगलले जनाएको छ ।





























प्रतिक्रिया