एजेन्सी । आफ्नो फिगरबारे जो कोही पनि सचेत रहन्छन् । त्यसमा पनि विशेषगरी महिलाहरु बढी ध्यान दिन्छन् । उनीहरु आफुलाई फिट राख्न विभिन्न तरिकाले डाईटिङ गर्न पनि पछि पर्दैनन् ।
आफ्नो फिगरलाई फिट राख्न महिलाहरु हदैंसम्म जान्छन् । आज हामी तपाईहरुलाई एउटा यस्ती महिलाको बारेमा जानकारी दिन गईरहेका छौं । जुनमाथि फोटोमा पनि देखिएको छ ।

सर्वियाकी मेकअप आर्टिस्ट मिरजाना कीकाले सबैलाई चकित पार्दै आएकी छन् । उनको कलाले जो कोही पनि फिदा भईहाल्छन् । उनले बनाएको एक पेन्टिङ निकै चर्चामा छ । यो पेन्टिङ सोसल मिडियामा समेत भाईरल बनेको छ । जो कोहीले पनि उक्त पेन्टिङसँग फोटो खिच्नेदेखि लिएर भिडियो बनाउने समेत गर्छन् ।





























प्रतिक्रिया