काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डान्स गरेका छन्। शुक्रबार ज्वाँइ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्रले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका हुन् । "/>

जब पूर्वराजा ज्ञानेन्द्रले ज्वाईको जन्मदिनमा डान्स गरे

जब पूर्वराजा ज्ञानेन्द्रले ज्वाईको जन्मदिनमा डान्स गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डान्स गरेका छन्। शुक्रबार ज्वाँइ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्रले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका हुन् ।

शाह आफन्तहरुसँग नाँचगानमा सहभागी भएका थिए । उनीसँगै पूर्वरानी कोमल शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्‍यहरु उपस्थित थिए ।

पछिल्लो समय पूर्वराजा शाह विभिन्न सार्वजनिक कार्यक्रममा पनि सक्रिय हुँदै आएका छन् । उनी देशका विभिन्‍न मठमन्दिर र महायज्ञमा सहभागी हुनुका साथै धार्मिक स्थलको यात्रा समेत गर्दै आएका छन् ।

तस्बिर: तृसरा रेष्टुरेन्ट

 

Logo