डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन् । डा. केसी सोमबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी भर्ना भएका हुन् ।
छाती दुख्ने समस्या बल्झिएपछि डा. केसीलाई अस्पताल भर्ना गरिएको उनका सहयोगी डाक्टर अभिषेकराज सिंहले जानकारी दिए। अहिले केसीको रगतलगायत चेकजाँचको काम भैरहेको र रिपोर्ट आएपछि बास्तबिकता थाहा हुने सिंहले बताए।
चिकित्सा शिक्षा सुधारका अभियन्ता केसी १५ पटकसम्म अनसन बसेका थिए ।
फोटो: फाइल





























प्रतिक्रिया