नेपाल भारत सिमा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । चुनावका कारण देखाउँदै भारतले नेपालसँग सीमा जोडिएका सीमानाका बन्द गरेको हो । "/>

नेपाल भारत सिमा नाका बन्द

नेपाल भारत सिमा नाका बन्द

केन्द्रबिन्दु
0
Shares

नेपाल भारत सिमा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । चुनावका कारण देखाउँदै भारतले नेपालसँग सीमा जोडिएका सीमानाका बन्द गरेको हो । 

भारतको उत्तरमखण्डमा चुनाव भएकाले सीमा जोडिएका ठाँउमा नाका बन्द गरेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । भारतले शनिबार बिहान ६ बजेदेखि नै नाका बन्द गरेको छ ।

भारतको उत्तराखण्ड राज्यअन्तर्गत १३ जिल्लामा आइतबार चुनाब हुँदैछ ।

Logo