विश्वमा धेरै किसिमका मानिसहरु हुन्छन् । मानिसहरुका पनि बिभिन्न किसिमका सोचहरु हुने गर्छन् । सोचअनुसार नै को कस्तो किसिमको मानिस हो भनेर छुट्याउन सहज हुने गर्छ । झनै एक सरकारी कर्मचारिको त आफ्नो कामको अवधिभर बिभिन्न किसिमका मानिसहरुसँग मिलन हुनु स्वभाविक नै हो ।
हामी आज नेपाल सरकारका पुर्व सचिव तथा इन्जिनियर भिम उपाध्यायले आफ्नो सरकारी जागिर खाँदाको कार्यावधिमा भोगेका अनेक प्रकारका मानिसहरुको सोच र विचारका अनुभवलाई भिडियोमार्फत प्रस्तुत गरेका छौँ ।





























प्रतिक्रिया