नेपाल प्रहरीमा अतिरिक्त एआइजी नियुक्त

नेपाल प्रहरीमा अतिरिक्त एआइजी नियुक्त

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआइजी) नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी अस्पतालकी प्रमुख डाक्टर दुर्गा थापालाई प्राविधिकतर्फको एआइजी नियुक्त गरेको हो।

थापालाई गृह मन्त्रालयले असोज २४ गते एआइजीमा बढुवा सिफारिश गरेको थियो । यस अघि गृह मन्त्रालयले भदौ २६ गते पुष्कर कार्की, ठूले राई र धिरू बस्नेतलाई एआइजीका लागि सिफारिश गरेको थियो ।

Logo