धादिङमा ग्यास बुलेट पल्टेर आगलागी

धादिङमा ग्यास बुलेट पल्टेर आगलागी

केन्द्रबिन्दु
0
Shares

धादिङमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ। बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा दुर्घटना भएको हो। दुर्घटनामा परि एक जना घाइते भएको बुझिएको छ। 

अहिले राजमार्गसमेत अवरुद्ध भएको छ । घटनास्थलमा स्थानीय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

 

फोटो: फाइल 

Logo