काठमाडौँ
उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाउनु भएको छ । उहाँले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाउनु भएको हो ।
उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहनु भएकाले उहाँले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाउनु भएको हो ।
रासस





























प्रतिक्रिया