नुवाकोट

तिहारमा देउसी भैलो खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिकाहरु ३ दिन देखि वेपत्ता भएका छन् । "/>

भैली खेल्न गएका ५ जना बालिका ३ दिन देखि बेपत्ता

भैली खेल्न गएका ५ जना बालिका ३ दिन देखि बेपत्ता

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

तिहारमा देउसी भैलो खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिकाहरु ३ दिन देखि वेपत्ता भएका छन् । नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका ५ जना बालिका बुधबार देखि बेपत्ता भएको परिवारले बताएका छन् ।

वुधवार बेलुकी देउसी भैलो खेल्न गएका स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामगर, सामना थापामगर र रेमा थापामगर सम्पर्कमा नआएको भन्दै खोजीका लागि परिवारले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको तर हाल सम्म पत्ता नलागेको प्रहरीले बताएको छ ।

 

Logo