नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरि मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । "/>

कुन कुकुरको मूल्य कति ? (भिडियो रिपोर्ट)

कुन कुकुरको मूल्य कति ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरि मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्या समेत बढ्न थालेको छ ।

कुकुर पाल्ने धेरैको सोख हुन्छ। त्यसो त कुकुर नपाल्नेहरु पनि कुकुरलाई रोटी, बिस्कुट लगायत किनेर खुवाउन मन पराउछन्। नेपालमा थरि थरिका कुकुरहरु बजारमा पाइन्छ। यदी तपाई पनि कुकुर पाल्ने सोचमा हुनुहुन्छ भने कुकुरको बजार मूल्य थाहा पाइराख्नु जरुरी छ। 

हेर्नुहोस् भिडियो

यो पनि 

फैलिदो व्यापार, नेपालमा २० देखि २५ जातका कुकुर (भिडियो रिपोर्ट)

विश्व रेकर्ड राख्ने नराम्रा १३ कुकुर

 

Logo