डोल्पामा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।
डोल्पाको सदरमुकाम दुनैबाट जुफाल गैरहेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खसेको हो। डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टका अनुसार दुई जनाको जिवितै उद्दार गरिएको छ । मृतकको सनाखत भएको छैन।
उद्दारका लागि प्रजिअ भुपेन्द्र थापासहित प्रहरी नायब उपरिक्षक विष्टसहित प्रहरीको टोली खटिएको छ।





























प्रतिक्रिया