काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुनुभएको छ । "/>

यस्तो देखियो नेपाल कम्युनिष्ट पार्टीको चर्चित चियापान कार्यक्रम ( भिडियो सहित )

यस्तो देखियो नेपाल कम्युनिष्ट पार्टीको चर्चित चियापान कार्यक्रम ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार भृकुटीमण्डपमा गरेको चियापानमा सहभागी भएका कांग्रेस सभापति देउवालाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गर्नुभएको थियो ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण चियापानमा अनुपस्थित रहनुभयो । अपरान्ह ३ बजेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली चियापानमा सरिक हुने बताईएपनि अन्तिम समयमा अस्वस्थका कारण उपस्थित हुन नसक्ने जानकारी गराईएको थियो । हेरौं भिडियोमा :

Logo