काठमाडौं
दशैंमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका ८ वटा मुद्दा दर्ता भएका छन् । घटस्थापनाका दिन देखि आज सोमबार सम्म दर्ता भएका ८ वटा निवेदन मध्ये ४ वटा फैसला भई रिट खारेज भएका छन् । त्यस्तै ३ वटा रिट निवेदनका सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएर बन्दीहरु छुटेको सर्वोच्चका सहप्रबक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनु भएको छ । त्यस्तै एउटा रिटका सम्बन्धमा सोमबार इजलास तोकिएको छ । थप विवरण हेरौं यो भिडियो रिपोर्टमा :





























प्रतिक्रिया