काठमाडौं । यतिबेला चाडपर्वहरुको समय छ । नेपालीहरुका ठूला चाडहरु दशैं तिहारको चलह पहल छ । चाडपर्वमा विशेषगरी नयाँ नयाँ खानेकुरा खाने गर्दछौं । "/>

दशैंमा चिकेन परिकार कसरी बनाउँने ? हेर्नुहोस यो भिडियो

दशैंमा चिकेन परिकार कसरी बनाउँने ? हेर्नुहोस यो भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला चाडपर्वहरुको समय छ । नेपालीहरुका ठूला चाडहरु दशैं तिहारको चलह पहल छ । चाडपर्वमा विशेषगरी नयाँ नयाँ खानेकुरा खाने गर्दछौं । दशैंमा हामीले खानेको भनेको मासुको परिकार बढी हो ।

त्यसको लागि हामीले घरमै विभिन्न परिकार फरक र टेस्टी स्वादमा बनाउन सक्छौं । आउनुहोस् आज हामी तपाईलाई घरमै दशैंको लागि चिकेनका परिकारहरु बनाउने तरिकाबारे जानकारी दिँदैछौं । थप जानकारीको लागि हेरौं यो भिडियोः

Logo