काठमाडौं । केटा अथवा केटी दुबैलाई सुट हुने ब्राईडल गेटअप, पार्टी वयर तथा अन्य वयरको लागि टिपास क्रिएसनको नयाँ डिजाईनहरु बजारमा आएका छन् ।
२००९ देखि स्थापना भएको यो क्रिएशनले डि जी एफ फेसन विक, फेसन शो ब्लास्ट २०१० र अन्य विभिन्न फेसन शो सञ्चालन गरिसकेको छ । टिपास क्रिएसनमा के छ विशेष हेर्नुहोस्, टिपास क्रिएसनका सीईओ अथवा फेसन डिजाईनर प्रेम देवसँग गरिएको भिडियो कुराकानीः





























प्रतिक्रिया